मोरङ । प्रदेश एकको राजधानी बिराटनगरलाई पूर्ण राजधानी तोकिनुपर्ने मागसहित बिराटनगरबासीले प्रदर्शनी गरेका छन्।सोमबार बिहानैबाट बन्दका क्रममा यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना ठप्प रहेको छ। यसैक्रममा विराटनगर महानगरपालिका(३ कन्चनबारी चौकमा मुख्यमन्त्री कार्यालयको बा २ ब ३५७४ नम्बरको मोटरसाइकल तोडफोड गरिएको छ। कन्चनबारी चौकबाट विराटनगरको रोडशेषस्थित कार्यालयतर्फ जादैं गरेको मोटरसाइकल आन्दोलनकारीले रोकेर तोडफोड गरेका हुन्। प्रहरीले…