२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

मकवानपुरमा जीप दुर्घटना, एक जनाको ज्यान गयो, दुई जना घाइते

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ,सिस्नेरीमा सडक दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । विरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २० च ४२७९ नम्बरको जीप सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतिहारी जिल्ला बस्ने ४५ वर्षीय कनैया साह…