२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

दैलेखमा बलेरो जीप दुर्घटना, १४ जना घाइते

दैलेख । दैलेखमा बलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दैलेख सदरमुकामबाट भैरवी गाउँपालिकाको कुसापानीतर्फ जाँदै गरेको भे १ च २८०१ नम्बरको बलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। सदरमुकामको गणेशचौकको पश्चिम खण्ड नारायण नगरपालिका(२ को जाहारकोट जाने सडक नजिक जीप दुर्घटना भएको हो। अधिकांस घाइतेको…