२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

त्रिशूली नदीमा बस खस्यो

धादिङ । धादिङको आदमघाटबाट बस त्रिशूली नदीमा खसेको छ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बस आइतबार बिहान त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा ज्यान गुमाउने र घाइतेको संख्या धेरै हुन सक्ने आशंका प्रहरीले गरेको छ । तर अहिले नै यकिन संख्या भन्न सक्ने अवस्था नरहेको आमदघाट प्रहरीले जनाएको छ । उद्धारको काम जारी छ ।…