२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

अरुणाञ्चलमा चरमपन्थी आक्रमण, विधायकसहित ११ जनाको मृत्यु

एजेन्सी । भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको ज्यान गएको छ । आक्रमणमा नेशनल पिपुल्स पार्टी एनपिपी का विधायक तिरोंग अबोसहित ११ जनाको ज्यान गएको हो । तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् । घटनामा विधायक अबोका छोराको पनि ज्यान गएको बताइएको छ । तिरोंग अबो…