भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा धर्नामा बसेका ११ जना नर्सलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रका नर्सहरु गएको वैशाख ११ गतेदेखि विभिन्न माग राखी आन्दोलनमा छन् । आन्दोलनरत नर्समध्ये २ जना ८ दिनदेखि आमरण अनसनमा छन् । आफ्ना माग राख्दै आन्दोलनरत नर्सहरु प्रहरी नियन्त्रणमा परेको यो तेस्रो पटक हो । यसअघि उनीहरु स्वास्थ्य…