२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

आन्दोलनरत नर्स र अस्पतालबीच १० बुँदे सहमति, अनसन तोडियो

काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमति भएको छ। यो सहमतिसँगै १० दिनदेखि आमरण अनसनमा बसेका दुई जना नर्सले अनसन तोडेका छन्। प्रत्यारोपण केन्द्रमै अनसनरत दिक्की शेर्पाले अनसन तोडिसकेकी छिन् भने बिपी स्मृति अस्पतालमा अनसनरत नर्स जिता बरालको अनसन तोडाउन प्रतिनिधि अस्पताल जाँदै छन्। प्रत्यारोपण केन्द्रका कार्यकारी…