कपिलवस्तु ।कपिलवस्तुको विजयनगर गाउँपालिका-४ मा माटोको पर्खाल भत्काउने क्रममा च्यापिँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका-४ ज्योतिनगर बस्ने २४ वर्षीय सुरेश रोक्का रहेका छन् । इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार त्रिपालनगरमा सन्तोष गुरुङको घरको माटोको पर्खाल भत्काउने क्रममा रोक्का पर्खालले च्यापिएर गम्भीर घाइते भएका थिए । घाइते रोक्कालाई उपचारका लागि अस्पताल…