काठमाडौं । इरान र ओमानबिच होर्मुज जलडमरूबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको दुवै पक्षकाे संकेतपछि मध्यपूर्वमा जारी युद्धको प्रभाव कम हुने आशा बढेको छ। तर, त्यही समयमा यमननजिकै रेड सीमा भारतीय व्यापारिक जहाजमाथि भएको आक्रमणले क्षेत्रीय समुद्री सुरक्षाको जोखिम भने अझै गम्भीर रहेको देखाएको छ।…