१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

डा. संगीता राजभण्डारीलाई राष्ट्रिय वनस्पति पुरस्कार

काठमाण्डौँ । यस वर्षको राष्ट्रिय वनस्पति पुरस्कार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पतिशास्त्र विभागकी प्राध्यापक डाक्टर संगीता राजभण्डारीलाई प्रदान गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागले आफ्नो स्वर्ण जयतीका अवसरमा २०६६ सालमा स्थापना गरेको एक लाख रुपैयाँ राशीको राष्ट्रिय वनस्पति पुरस्कार यस वर्ष प्रोफेसर डाक्टर भण्डारीलाई प्रदान गरिएको हो । शुक्रबार विभागको ५९ औँ…