२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

सरकारी अस्पतालको १०० मिटरभित्र सुर्तीजन्य पदार्थ प्रयोग तथा बेचबिखन गरे कारवाही

काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौंका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ। ऐनले व्यवस्था गरे पनि व्यवहारिकरूपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौंको अगुवाइमा पहिलो चरणमा काठमाडौंका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो। धूमपान तथा सुर्तीजन्य…