१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

घोरल मारेको आरोपमा सल्यानबाट नौजना पक्राउ

सल्यान । घोरल मारेको आरोपमा जिल्लाको शारदा नगरपालिका १४ ढाँरखानीका नौ जनालाई पक्राउ गरिएको छ। घोरल मारेर भागबन्डा गर्दै गरेको सूचनाको आधारमा प्रहरीको सहयोगमा डिभिजन वन कार्यालय सल्यानले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई प्रहरीको सुरक्षा सहित वन हिरासतमा राखिएको डिभिजन वन कार्यालय सल्यानका निमित्त डिभिजन प्रमुख मेघनाथ काफ्ले बताए। घोरलको स्याम्पल विभागमा पठाइएको र…