मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत्र १८ देखि सञ्चालनमा रहेको महोत्सवको रौनक बढिरहेको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै स्टलहरु रहेको र यस पटक दर्शकहरुको चाप पनि बढि रहेको आयोजकले दावी गरेको छ । सम्भवतः नेपालमै एक…