२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

अवैध लागुऔषध खैरो हेरोइनसहित नेपाली सेनाका जवान पक्राउ

काठमाडौं । अवैध लागुऔषध ‘खैरो हेरोइन’सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको वर्द गोरिया गाउँपालिका–१ का एकेन्द्र शाही र सोहीका कृष्ण भण्डारी रहेका छन्। उनीहरु दुबैजनालाई महानगरीय अपराध महाशाखाको टोलीले शनिबार काठमाडौं (२६ स्थित सगरमाथा गेष्टहाउसबाट पक्राउ गरेको हो। पक्राउ परेका एकेन्द्र शाही नेपाली सेनाको जवान भएको खुलेको र ललिपुरस्थित ब्यारेकमा कार्यरत…