लहान । सप्तरीको पूर्वी भेगमा पर्ने कञ्चनरुप नगरपालिका १० मा चुरे जङ्गल क्षेत्रबाट आएको चितुवाको आक्रमणमा बुधबार दुई महिलासहित पाँच जना घाइते भएका छन्। कञ्चनरूप नगरपालिका १२ मा पर्ने जङ्गल क्षेत्रबाट गाउँ पसेको पाटे चितुवाको आक्रमणमा स्थानीय पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई थप उपचारका लागि…