काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको भेजाइनल स्वाबमा भएको डिएनए परीक्षणका लागि विदेश पठाउने तयारी भएको छ । पछिल्लो समयय डिएनको वैधानिकतामै प्रश्न उठ्न थालेपछि नेपाल प्रहरीले उक्त स्वाब नै जाँचका लागि विदेश पठाउने तयारी गरेको स्रोतले जानकारी दियो। ‘यसबारे छलफल भइरहेको छ। राष्ट्रिय मानव अधिकार आयोगले पनि डिएनएको वैधानिकतामाथि प्रश्न पठाएको छ,’…