१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

गुल्मीमा लडेर महिलाको मृत्यु

गुल्मी । छत्रकोट गाउँपालिका–३ मा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने ४१ वर्षीया शान्ति परियार रहेको प्रहरीले जनाएको छ। परियार सोमबार बासखर्कबाट राजापानी घरतर्फ फर्कँदै गर्दा भीरबाट लडेर घाइते भएकी थिइन। उनी बाटोबाट करिब २० मिटर खसेको बताइएको छ। उनको श्रङ्गा प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका…