२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

विप्लव समूहको पर्चासहित वडा कार्यालयमा शंकास्पद बस्तु फेला

वीरेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिका–६ को वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको छ। सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० को पर्चासहित गुर्भाकोट बडाखोलीको वडा कार्यालय अगाडि शंकास्पद बस्तु भेटिएको हो । इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो बस्तु भेटिएको छ। नजिकै नेपाल कम्यूनिष्ट…