२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

चितवनमा एकै परिवारका तीनजना मृत फेला

भरतपुर । चितवनमा एउटै परिवारका तीन जना मृत फेला परेका छन्। भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी मृत फेला परेका हुन्। घरभित्र एकै स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। एकै स्थानमा तीन जना मृत फेला परेपछि आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब…