एजेन्सी । पाकिस्तान र साउदी अरबबीच २० अर्ब डलरको सम्झौता भएको छ । पाकिस्तान भ्रमणमा रहेका साउदी राजकुमार मोहम्मद बिन सलमानल र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच २० अर्ब डलरको सम्झौता भएको हो । सलमानले पाकिस्तानलाई दिन लागेको सम्झौता रकम के कामका लागि भन्ने बारे भने खुलाइएको छैन । प्रधानमन्त्री खानसँगको भेटमा सलमानले पाकिस्तानको भविष्य राम्रो…