१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

यौन दुर्व्यहारबाट पीडित छन् बालबालिका

काठमाडौं । पछिल्लो समयमा बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार हुने गरेका छन्। सूचना प्रविधिको विकासक्रमसँगै बालअधिकार सम्वर्दनसम्बन्धी सम्बन्धित सरोकारवालाको प्रयत्न, बहस र पैरवी हुँदाहुँदै कतिपय प्रवृत्तिगत सामाजिक गलत मूल्य, मान्यता र अन्धविश्वासका कारणले पनि बालबालिका यौन दुव्र्यवहारको शिकार हुने गरेका छन्। यसबारेमा अधिकांश घटना बाहिर आए पनि कतिपय घटना बाहिर आउन सकिरहेका छैनन्। केन्द्रीय…