काठमाडौं । विभिन्न माग राख्दै पटकपटक अनशन बस्दै आएका प्रा डा. गोविन्द केसीले संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकका अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकार विरोधी प्रावधानहरू तत्काल खारेज गर्न आग्रह गरेका छन्। बिहीबार शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै केसीले नयाँ शान्ति सुरक्षा विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा असर गर्ने भन्दै विधेयकमा भएका…