ललितपुर । ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि शक्तिशाली बम बिस्फोट हुँदा बाटो हिँड्दै गरेका २ जना घाइते भएका छन् । घटनामा घाइते हुनेहरुको नजिकैको अल्का अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार साँझ करिब ८ बजे भएको विष्फोट कसले गराएका हुन् भन्ने खुलेको छैन भने विष्फोटपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशष्त्र प्रहरीको टोली…