६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

तापक्रमको असर, दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने तथ्य सार्वजनिक

काठमाडौं । विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक भएको छ । हिन्दूकुश क्षेत्रमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्रा्ष्ट्रिय केन्द्र (इसिमोड)ले पाँच वर्ष लगाएर गरेको अध्ययनअनुसार जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न भएका प्रयास असफल भएको खण्डमा केही हिमनदी पग्लिएर पानीको हाहाकार हुने र जनजीवनसमेत…