६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

भेनेजुएला संकट स् राष्ट्रपति मदुरोविरुद्ध प्रदर्शन

काराकास । भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोविरुद्ध बृहत् प्रदर्शन गरेका छन्। अमेरिका लगायतका देशहरुको समर्थन पाएका विपक्षी नेता हुँवा गुएइदोको नेतृत्वमा विपक्षीहरुले शुक्रबार व्यापक प्रदर्शन गरेका हुन्। उनीहरुले राष्ट्रपति मदुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेका छन्। युरोपेली सङ्घमा आबद्ध प्रमुख देशहरुले पनि एक हप्ता भित्रमा नयाँ निर्वाचनको वातावरण बनाउन मदुरोलाई अल्टिमेटम दिएका…