२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

नवलपरासीको हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयो

काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । गएराति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ३५ वर्षीया शोभा सिग्देलको उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक…