१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

नारायणी नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । नवलपरासी, चितवन आसपासमा ठूलो पानी परेसँगै नारायणी नदीमा जलसतहले खतराको तह पार गरेको छ । नवलपरासीको डण्डा र दुम्कौली आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नवलपरासीमा पछिल्लो ६ घण्टामा एक सय ६० मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कावासोती र गिरिउवारी क्षेत्र आसपासका खोलामा पनि बाढी आउन…