११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

घरभित्र किशोरीको शव फेला, बुवा पक्राउ,आमा फरार

घरभित्र किशोरीको शव अर्धनग्न अवस्थामा, बुवा पक्राउ परे आमा फरार राजविराज । सप्तरीमा एक किशोरीको शव अर्धनग्न अवस्थामा फेला परेको छ। सप्तरीको बलान बिहुल गाउँपालिका(४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको शव उनकै घरभित्र सोमबार राति फेला परेपछि सप्तरी प्रहरीले मृतकका बुवालाई पक्राउ गरेको छ। बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि प्रहरीले बुवा ४५…