७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

रात्रि क्लबमा भागदौड हुदा इटालीमा ६ जनाको मृत्यु

इटाली । इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रिक्लबमा शनिबार भएको भागदौडमा परी कम्तीमा ६ जनाको ज्यान गएको छ।शनिबार बिहान १ बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो।अग्निनियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयक विज्ञप्तिमा भनिएको छ, ुएउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भिडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय…