७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

मुलुकका पश्चिम भेगमा पानी र हिमपात पर्ने सम्भावना

कपिलवस्तु, बुधबार मुलुकका केही पश्चिमी भेगहरुम पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देशभरी कै मौसम खुल्ने संभावना कम रहेको छ । जसका कारण पश्चिमी पहाडी भेगमा र हिमाली भेगमा पानी तथा हिमपातको संभावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । मौसमविद् पोख्रेलका अनुसार पश्चिमी भेगमा हल्का बदली हुन…