६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा प्रदेश ५ बाट सदस्य पदमा गुप्ताको उमेद्धवारी

अजय मिश्र,कपिलवस्तु । नेपाल इन्जिनियर्स एशोसिएशनको संघीय संरचना अनुसारको ऐतिहासिक प्रथम प्रदेश कार्यकारिणी समितिकोे निर्वाचनमा इन्जिनियर सूर्यदेव गुप्ता उम्मेद्धवार बन्नुभएको छ । एशोसिएशनको ३२ औ राष्ट्रिय कार्यकारिणी समिति तथा देशभरी एकै साथ मंसिर २८ गते हुन गइरहेको ७ वटै प्रदेश समिति निर्वाचनमा गुप्ता प्रदेश नम्बर ५ बाट सदस्य पदमा उठनु भएको हो। विगत लामो समय…