काठमाण्डौ । सकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ । वृद्धि भएको तलब कार्तिक १ गतेबाट लागू हुने सरकारका प्रवक्ता समेत रहेका गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उल्लेख गरेका छन्…