काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर फर्किएका प्रधानमन्त्री केपि शर्माले ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद सामान्य भएको बताएका छन । त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेता नेपालसँग आफू लगातार २९ सालदेखिसँगै रहेकाले कुनै चिन्ता नलिन आग्रह गरे । ‘उहाँसँग मित्रता छ। अनुभव छन्। तपाईंहरूले चिन्ता नलिएर ढुक्क हुन आग्रह गर्छु,’प्रधानमन्त्रीले भने,‘कहिलेकाहिँ कवि…