२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

जिवित पुत्र पर्वको रूपमा मनाइने जितिया पर्व आज

मायादेवी अनलाइन । आज जितिया पर्व तराइवासी मधेशी महिलाहरूले हर्षौल्लासका साथ मनाउँदै छन् । नेपालका तराइवासी मधेशी महिलाहरूले जितियालाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त यो चाडलाई मनाउने गर्दछन् । यसलाई जिवित पुत्र पर्वको रूपमा पनि मनाइन्छ । यो पर्वमा खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूका लागि व्रत बस्ने गर्दछन । महिलाहरु निर्जला अर्थात पानी…