१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

दाङ दुर्घटनाप्रति नेकपाद्वारा शोक

काठमाडौँ । नेकपा स्थायी समितिको बैठकले दाङको बस दुर्घटनाप्रति शोक व्यक्त गरेको छ। ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली प्रकट र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको र उनीहरुको उपचार निःशुल्क गर्न सरकारसँग माग गरेको छ। शनिबार पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथी पाँच जना सदस्यहरुले आफ्ना विचार र धारणा व्यक्त गरेका छन्। गिरिराजमणी पोखरेल,विष्णु पौडेल, रामबहादुर थापा, झलनाथ खनाल…