३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

जिपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।बिहीबार राति जिप र मोटरसाइकल एक आपसमा मोटरसाइकलमा सवार कैलालीको बर्दगोरिया गाँउपालिका बैनियाका ३२ वर्षीय चक्र बमको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । दुर्घटनामा सोहि ठाउँका भजन…