३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो ।पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार निधन भएको छ। ९३ वर्षिय गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।कलेजोको क्यान्सरबाट पीडित उनी दुई…