३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको प्रथम अधिवेशन

मायादेवी अनलाइन, विरेन्द्रनगर । नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको प्रथम अधिवेशन सुर्खेतको विरेन्द्रनगर स्थित मनकामना होटलमा डा. गौरिशंकर शर्माको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटनसत्रमा प्रमुख अतिथि विरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुबेदिले वर्तमान समयमा ज्योतिषीहरुको संख्या कम हुँदै गएकोले सांगठनिक तरिकाले अगाडि बढेकोले खुसी व्यक्त गर्दै ज्योतिष परिषद्लाई…