३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

उर्जामन्त्री पुन र मुख्यमन्त्री राउतबीच भेटवार्ता

धनुषा । उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । जनकपुरस्थित मुख्यमन्त्री रावतको निवासमा भएको भेटवार्तामा कर्मचारी व्यवस्थापन र उर्जा,जलस्रोत सिंचाइ मन्त्रालय मातहतको आयोजनाको विषयमा छलफल भएको थियो । त्यसका साथै भेटमा मुख्यमन्त्री राउतले भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाहपञ्चमीको अवसरमा…