२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

विद्युत सर्ट भएर पसलमा आगलागी

सर्लाही, पुस १८ । सर्लाहीको हरिवन बजारमा रहेको एक मंगलबार बिहान विद्युत सर्टभइ आगलागी भएको छ । आगलागीबाट ६५ लाख बराबरको कपडा जलेर नष्ट भएको सञ्चालक सुरेश दासले जानकारी दिनुभयो । ् सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएको दमकल, सुरक्षाकर्मी र स्थानीय वाषिन्दाले आगो नियन्त्रणमा लिएका छन् । तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु…