२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई जेल सजाय

कायरो, १६ पुस । इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार तीन बर्ष जेल सजाय तोकिएको यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ। अब उनको जेलावधि ४८ वर्ष पुगेको छ। अदालतले पूर्व राष्ट्रपति मोर्सीसहित उहाँको मुश्लिम ब्रदरहुड समूहका १८ जना सदस्यलाई सोही अभियोगमा काराबास सजायका लागि आदेश दिएको छ। मुद्दाका प्रतिवादी…