१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

केरुङमा अलपत्र एक हजार दुई सय जना नेपालीलाई स्वदेश फर्काइँदै

रसुवा ।गएको असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार दुई सय जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ । केरुङमा रहेका नेपालीको खाना तथा आवासको प्रबन्ध चिनियाँ…