काठमाण्डौ । गएको आर्थिक वर्ष २०८१-८२ मा वैदेशिक रोजगारीका लागि ८ लाख जनाभन्दा धेरै श्रमिकले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले आज पत्रकार सम्मेलन गरी गएको आर्थिक वर्षमा ८ लाख ३९ हजार २ सय ६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका जानकारी दिएको हो । विभागका अनुसार श्रम स्वीकृति लिनेहरूमा ७ लाख…