१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

पछिल्लो एक दशकमा विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले पछिल्लो एक दशकमा विश्वभर ७२ हजारभन्दा बढीको मृत्यु भएको वा वेपत्ता पारिएका व्यक्तिको अभिलेखीकरण गरिएको जनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार गत वर्ष आप्रवासन मार्गमा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको योपछिल्लो एक दशकमा एक बर्षमा भएको सबैभन्दा बढी आप्रवासीको मृत्यु थियो। आईओएमकी प्रमुख एमी पोपले एक विज्ञप्ति…