१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

दाउन्नेको ट्राफिक व्यवस्थापन गर्न डेढ सय प्रहरी परिचालन

नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा ट्राफिक जाम व्यवस्थापन गर्न नवलपुर खण्डमा मात्रै डेढ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बाटो चिल्यो भएर सवारी साधन चल्न नसकेपछि सडक मर्मत, ट्राफिक व्यवस्थापन, खाल्डाखुल्डी पुर्ने, हिलो हटाउनेदेखि साना गाडी धकेल्न र ठूला गाडीलाई जेसिबी लगाएर घकेल्ने प्रहरी खटाउनु परेको जिल्ला प्रहरी कार्यालयका…