बैरिया ।कपिलवस्तुको वाणगंगा १ बैरियामा अवस्थित श्री बाल मा.वि.ले बार्षिक नतिजा प्रकाशन, अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्कुल प्रांगणमा आज आयोजित कार्यक्रममा कक्षागत तथा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । विद्यालयको नतिजा प्रकाशन समारोहका प्रमुख अतिथी वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले विद्यालयहरुले शैक्षिक…