१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

तौलिहवामा रोकिएन चोरीको श्रृंखला, ३ दिनमा ८ घरमा चोरी !

दीपा महत, तौलिहवा । कपिलवस्तुको सदरमुकाम तौलिहवामा चोरीका घटना बढेका छन् । पछिल्लो ३ दिनमा मात्रै ८ घरमा चोरी भएको हो । मंगलबार चोरले २ घरबाट लाखौका गरगहनासहित नगद रकम चोरेका छन् ।चोरले कपिलवस्तु नगरपालिका वडा नम्बर १ घिमिरे टोलका गिरिशचन्द्र दुबे र क्याम्पस टोलका दिलिप दुबेको घरमा ताला फोरेर लाखौको गरगहना लगेको पिडित परिवारले…