काठमाण्डौ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीलाई फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ओहोदाको प्रमाणपत्र बुझेपछि भएको शिष्टाचार भेटमा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विशेष गरी इजरायल सरकार विपिनसँगै सबै…