३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

सुनको सिक्री तानेर चोर्ने क्रममा एक युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउमा लागको हाट बजारमा व्यक्तिले घाटीमा लगाएको सुनको सिक्री तानेर चोर्ने क्रममा एक युवक पक्राउ परेका छन् । स्थानीयवासी तथा पूर्व प्रहरी ओमदेव भाटले तरकारी किनिरहेका बेला पर्साको पटवरा सुगौली गाउँपालिका ४ का १९ वर्षीय गोपाल रायले घाटीबाट सिक्री तानेर चारेको अवस्थामा पक्राउ परेका हुन । आफ्नो…