३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

देशैभरका गाउँपालिकामध्ये कालीगण्डकी उत्कृष्ट

पाल्पा । देशैभरिका गाउँपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा ७८.२ प्रतिशत अंक सहित कालीगण्डकी गाउँपालिका प्रथम भएको हो। स्याङ्जा जिल्लाको विकटमा कालीगण्डकी गाउँपालिका पर्छ। देशभरि ४६० गाउँपालिका छन्। यी गाउँपालिकामध्ये कालीगण्डकी गाउँपालिका र धादिङको नेत्रावती गाउँपालिकाले उत्कृष्ट नम्बर प्राप्त गरेको वित्त आयोगले…